-
सरकारले भ्वाइस अफ नेपालका विजेता किरण गजमेरलाई विमानस्थलबाट फर्काइएको छ । पछिल्लो समय उनी भ्वाइस अफ नेपालको विजेता भएपछि बा–आमालाई भेट्न अमेरिका गएका थिए । गजमेर अमेरिकाबाट कतार हुँदै सोमबार कतार एयरको जहाजबाट नेपाल आएका थिए ।
उनी भिजिट भिसामा आएर २ सय ७० दिनभन्दा बढी बसिसकेका थिए । अध्यागमनको नियम उल्लंघन गरेकाले उनलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । गजमेरले आगामी जनवरीदेखि मात्र नेपाल प्रवेश पाउनेछन् ।
गजमेर भिसा अवधिभन्दा बढी बसेका थिए । नेपालले विदेशी नागरिकलाई भिजिट भिसामा न्युनतम १५० दिनभन्दा बढी बस्न नपाउन व्यवस्था गरेको छ । गजमेर भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुर्नबास गराउनेक्रममा अमेरिका पुगेका थिए ।
News Desk 0 response बुधबार, अशोज १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

शुक्रबार, अशोज ९, २०८३