-
बलीउडका प्रख्यात गायक उदित नारायण झाले तीन ओटा सम्मान तथा अवार्ड पाएका छन्। उनले ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’ प्राप्त गरेका हुन्।साथै, उनलाई ‘डक्ट्रेट एण्ड पोष्ट ह्यूमस’ र ‘ह्युमन एक्सलेन्स गोल्ड मेडल’ अवार्ड समेत दिइएको छ।अवार्ड पाएको फोटोहरु सेयर गर्दै झाले सम्मान र अवार्ड पाएको कुराबारे सामाजिक सजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
गायक उदिप नारायण झाले नेपाली थुप्रै गीतहरूमा स्वर दिएका छन्। साथै, उनी भारतमा निकै लोकप्रिय गायकको रुपमा परिचित छन्।
News Desk 0 response शुक्रबार, भदौ २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

शुक्रबार, अशोज ९, २०८३