-
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको छ । सामान्य १६९ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १२० रन बनाउँद्यै ३५ ओभर १ बलमा अलआउट भएको हो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६, ज्ञानेन्द्र मल्लले २८ र ओपनर कुशल भुर्तेलले ११ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । करन केसी ६, आसिफ शेख ७, दिपेन्द्र सिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शुन्यमा आउट भए । यूएईको जितमा बसिल हमिदले ४ तथा जुनाइद सिद्दिकीले ३ विकेट लिए । यूएईका रिजवान सीपी र रोहन मुस्थाफाले सर्वाधिक ४०–४० रन बनाए ।
ओपनर मुहमद वसिमले २१, कासिफ दाउदले १८, बसिल हमिदले १४ र अहमेद राजाले १३ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४, करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १–१ विकेट लिए । जितसँगै यूएई लिग तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ । उस्ले हालसम्म खेलेका १६ खेलमध्ये ९ खेलमा जित निकालेको छ । १० खेलमध्ये ५ मा जित निकालेको नेपाल तालिकाको छैठौं स्थानमा छ ।
News Desk 0 response शुक्रबार, चैत्र ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३