-
भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । उनको बुधबार बिहान ६९ वर्षको उमेरमा उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।
लहरी एक महिनाको लामो उपचारपछि गएको सोमबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति उनलाई अस्पताल लगिएको थियो । बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित छन् । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका आइ एम अ डिस्को डान्सर, यार बिना चेन कहाँ रे, रात बाँकी, बुम्बइ से आया मेरा दोस्त लगायत गीत चर्चित छन ।
पछिल्लो समय भारतले गीत संगीतको क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ । एघार दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।
News Desk 0 response बुधबार, फाल्गुन ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३