-
नेपाली अभिनेत्र्री स्वस्तिमा खड्का र माओत्से गुरुङले अभिनय गरेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को ट्रेलर सार्वजनीक भएको छ ।राजीव सेठ्ठी निर्देशित फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरको रुपमा चित्रण गरिएको छ भने माओत्से पनि देखिएका छन् । साथै, कलाकारको नामम स्वस्तिमा र माओत्सेको पनि नाम छ ।
मुख्य भूमिकामा बिपिन जर्ज, धर्माजन बोलगाटी छन् । फिल्मका दुई मुख्य पात्रहरु नेपाल घुम्न आएको कथा यसमा चित्रण छ । पोखरा, काठमाडौं, लुक्लाका रमणीय दृश्य यसमा समेटिएको छ ।
News Desk 0 response बिहिबार, पुस २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३