-
अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको खुलासा गरेकी छन् । होलीको समयमा खिचिएको एक तस्वीरमा कार्की गर्भवती भएको अनुमान गरिएको थियो । उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको जानकारी गराएपछि उनी आमा बन्न लागेको पुष्टि भएको हो ।
पति आयुष्मानसँग खिचाएको गर्भवती भएको तस्विर उनले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै ‘मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ,’ भनेर लेखेकी छन् । आयुष्मान र कार्कीले २०२० को फेब्रुअरी २८ मा विवाह गरेका थिए ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३