-
बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री दीपिका पादुकोणले सिनेमा ‘पिकु’मा एक साथ काम गरेका थिए । सिनेमा रिलिजको बेला एक प्रेस मिटको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा दीपिकाले अमिताभलाई खाना चोर्ने आरोप लगाएकी छन् ।
दीपिकाले अमिताभलाई हेर्दै भनिन्, ‘उहाँ मेरो खाना चोर्नु हुन्छ ।’ दीपिकालाई जवाफ दिर्दै अमिताभले भने, ‘हामी दिनमा तीन पटक खाना खान्छौ । दीपिकाको अलगै छ । उनी हरेक तीन मिनेटमा खाना खान्छिन् । यसमा कुनै आश्चार्य छैन । तर उनले खाएको खाना कहाँ जान्छ । जस्ताको तस्तै, दुब्ली–पातली नै छिन् ।’
अमिताभ र दीपिका हलिउड सिनेमा ‘द इर्न्टन’ देखिने चर्चा छ । यो सिनेमामा पहिला अभिनेता ऋषि कपूर अनुबन्धित भएका थिए । उनको निधनपछि सिनेमामा अमिताभ रहने चर्चा चलेको हो ।-एजेन्सी
News Desk 0 response सोमवार, चैत्र ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३