-
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्न शनिवार त्यततर्फ प्रस्थान गरेका छन । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँची गएका हुन ।
शुक्रबार साँझ मात्रै सन्दीपले पिएसएल खेल्ने पक्का भएपछि उनी पाकिस्तान गएका हुन । उनले लाहोर कलन्दर्सबाट प्रतियोगितामा सहभागिता जनाउनेछन । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने निर्णय लाहोर कलन्दर्सले गरेको हो ।
जिम्बावेविरुद्धको टेष्ट र टी ट्वान्टी सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा छाडेका हुन । लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए ।
सन्दीपले सात खेलमा ११ विकेट लिएका थिए । सन् २०२० मा भने उनले पिएसएल खेल्न पाएका थिएनन । सन्दीप पछिल्लो दुई सिजन ड्राफ्टमा अनसोल्ड भएका थिए ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३