-
राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लब बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा बाँसबारी श्री कुमारी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बाँसबारीले बराबरी खेल्दै अंक बाड्नु परेको हो । यस बराबरीसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । बाँसबारीले ७ खेलमा १५ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा रहेको छ । श्री कुमारीले ७ खेलमा ७ अंक जोडेको छ । श्री कुमारी आठौं स्थानमा रहेको छ ।
त्यस्तै शनिबार भएको अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले पनि बराबरी खेल्दै अंक बाडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । जसको कारण दुबै टिमले एक अंकमा चित्त बुझाउनु पर्यो । यस बराबरीसँगै श्री भगवतीले ७ खेलबाट ६ अंक जोडेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३