राजनीति

ओलीको आपत्ति :द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिनहुन्न

एमाले अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा...

मूल्यवृद्धिप्रति माधवकुमार नेपालले किन देखाए अहिले आएर चासो ?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । आईतवार विद्यार्थी संगठनका नेतासँग भएको भेटमा अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।...

सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको अवस्थामा टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो ?

नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीेले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री...

भीम रावलले दिए ओलीलाई चुनौती, नेकपा एमालेको अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि उनले चितवनमा मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ...

पूर्वप्रधानमन्त्री ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएकाछन् । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय...

राप्रपाको महाधिवेशन सर्‍यो, काठमाडौंमा मङ्सिर १६ देखि १८ गतेसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मङ्सिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ ।यही मङ्सिर ११ देखि १३ गतेसम्म हुने भनिएको उक्त अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको...

आर्थिक स्वतन्त्रतासंग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागीता बोलीमै मात्र सिमित हुने :प्रदीप ज्ञवाली

पुर्व परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागीता बोलीमै मात्र सिमित हुने बताएका छन् । सञ्चारिका समूहले बिहीवार काठमाडौँमा गरेको कार्यक्रममा ज्ञवालीले महिला सहभागितालाई अर्थपूर्ण बनाउन...

सर्वोच्चको समस्या सर्वोच्चबाटै समाधान होस : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतको समस्या अदालतबाटै समाधान होस भन्ने चाहेको बताएका छन । प्रचण्डले पाँच दलीय गठबन्धनको समन्वयन समितिको बैठकले सर्वोच्च अदालत विवाद सर्वोच्च अदालतबाटै समाधान होस भन्ने मनसाय...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत परको थियो । प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु...

नेपाली काँग्रेस प्रचण्डपथमा गयो: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस प्रचण्डपथमा गएको आरोप लगाएका छन् । बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले आर्जेको काँग्रेस अब नरहेको टिप्पणी गर्दै प्रचण्डपथमा लागेको आरोप लगाएका...

4565