राजनीति

नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले थाले रिले अनसन

नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन । डडेलधुरामा वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै मल्लसहितका नेता कार्यकर्ताले रिले...

अमेरिकी सहायक विदेशमन्त्री राजधानीमा

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा आज साँझ सङ्घीय राजधानी आइपुग्नुभएको छ ।दुईमहिनाअघि सहायक...

यसकारण प्रदेश २का मन्त्री बर्खास्त भए

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६९ को उपचार २ को खण्ड ख बमोजिम...

माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताउनुभएको छ ।

महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताउनुभएको छ । देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा आज...

नेकपा एकीकृत समाजवादी पार्टी प्रवेशको लहर चलेको नेपालको दावी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर चलेको दावी गरेका छन । शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै नेपालले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा...

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएकाछन् । माओवादी केन्द्र भोजपुुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने “न्यायलय...

एमसिसि फिर्ता लिन अमेरिक सरकार र नेपाल सरकारलाई बामदेवको आग्रह

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएको भन्दै गौतमले फिर्ता लिन अमेरिकालाई आग्रह...

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने

नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले...

महाधिवेशन तोकिएकै मितिमा नभए पार्टी धरापमा :महामन्त्री सशांक कोइराला

नेपाली कांगे्रसका महामन्त्री सशांक कोइरालाले महाधिवेशन तोकिएकै मितिमा नभए पार्टी धरापमा पर्ने बताएका छन । सिन्धुलीको सदरमुकामम सिन्धुलीमाडीमा संचारकर्मीहरुसंगको कुराकानीमा कोईरालाले पार्टी नै अफ्टेरोमा पर्ने भएकाले जसरी पनि महाधिबेशन सम्पन्न गर्नु पर्ने बताए ।...

4565