समाचार

नयाँ महान्यायाधिवक्ता रमेश वडाल, आतवार ११ बजे सपथग्रहण

अधिवक्ता रमेश वडाल नयाँ महान्यायाधिवक्ता बन्ने भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेपछि वडाल सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा नियुक्ति हुन लागेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने...

राज्यले चाहेर मात्रै जातिय छुवाछुत तथा विभेदको अन्त्य हुन सक्दैन :कानुन,न्याय मन्त्री लिलानाथ श्रेष्ठ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले राज्यले चाहेर मात्रै जातिय छुवाछुत तथा विभेदको अन्त्य हुन नसक्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले...

ओलीले जालझेल र तिकडम बाहेक अरु केही जानेन् :बामदेव गौतम

नेकपा एमालेका नेता वामदेव गौतमले एमाले एकताका लागि पहल गर्ने दोहराउनुभएको छ ।शुक्रबार ललितपुरमा आयोजित आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले नेकपामा विवाद हुदा पनि आफु एकताको पक्षमा उभिएको भन्दै अव...

शुक्रबार थप १२५ जनामा कोरोना पुष्टि नेपालमा शुक्रबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप...

ग्रिन कफिले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक विदेशी सहित २ जना पक्राउ

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ग्रिन कफिले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक जना विदेशी नागरिक सहित २ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार ब्यूरोले पत्रकार सम्मेलन गरि दुवै जनालाई सार्वजनिक गरेको हो...

अग्नि प्रसाद खरेलले महान्यायाधीवक्ताको पदबाट दिए राजीना

महान्यायाधीवक्ता अग्नि प्रसाद खरेलले महान्यायाधीवक्ताको पदबाट राजीनामा दिदै अब राजनीतिमा फर्किने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरी उहाँले आफ्नो राजीनामा र त्यसपछिको आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुभएको हो । उहाँले...

निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले काठमाडौंमा गरे प्रदर्शन

निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।उक्त विमानस्थलका लागि ठूलो संख्यामा रुखहरु फडानी गर्नुपर्ने र त्यसले पर्यावरणमा नकारात्मक असर पार्ने भन्दै उनीहरुले निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्...

माधवकुमार नेपालद्वारा पार्टी एकताको पक्षमा रहेको स्पष्ट

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाण्डौमा सम्बोधन गर्दै उहाँले हालै भएको राष्ट्रिय...

विराटनगरमा कान्छा उपनामले चिनिने नितेश राई मृत अबस्थामा फेला

विराटनगरमा युवाहरुमा कान्छा उपनामले चिनिने नितेश राई मृत अबस्थामा फेला परेका छन् । ३८ बर्षिय नितेश बिहिबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भनि हिडेका थिए । उनको शव विराटनगर महानगरपालिका १९ धनपुरास्थित खेतको एक...

कञ्चनपुरमा सुरक्षित चेली अभियान

कञ्चनपुरमा सुरक्षित चेली अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार उक्त अभियानको शुभारम्भ गरिएको हो । सुरक्षित चेली अभियानलाई जिल्लाका सबै स्थानीय तहहरुमा विस्तार गरिने जिल्ला...

4565