-
विराटनगरमा युवाहरुमा कान्छा उपनामले चिनिने नितेश राई मृत अबस्थामा फेला परेका छन् । ३८ बर्षिय नितेश बिहिबार साँझ घरबाट साथीहरुसँग भेटघाट गर्न भनि हिडेका थिए ।
उनको शव विराटनगर महानगरपालिका १९ धनपुरास्थित खेतको एक रुखमा झुण्डिएको अबस्थामा शुक्रबार फेला परेको थियो ।विराटनगर ३ आयल निगम छेउ घर भएका राई बिहिबार साँझ ६ ३० बजे स्कुटर लिएर धनपुरामा साथीहरुसँग भेट्न गएको परीवारले जनाएको छ ।
मृतक राईलाई उनका पाठक थर भएका एक साथीले साँझ ७ बजे मोवाइलमा सम्पर्क गरेका थिए । आफन्तका अनुसार उनलाई समेत नितेशले आफु धनपुरामा भएको र साथीहरुसँग रहेको जानकारी दिएका थिए ।
राईको शव धनपुराको एक खेतको बीच भागमा रहेको पिपलको रुखमा झुण्डिएको अबस्थामा फेला परेको थिए । सडकखण्ड भन्दा करिब एक किलोमिटर भित्र एकान्त स्थानमा रहेको पिपलको रुखमा प्लाटिकको डोरीले झुण्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।स्थल पुगेका प्रत्यक्षदर्शी स्थानीय युवा विमल भट्टराईका अनुसार मृतकको छातीमा प्रष्ट रुपमा देखिने गरि निलडाम रहेको बताए ।
मोरङ प्रहरीका डिएसपी तथा प्रवक्ता मानवहादुर राईले घटना शंकास्पद रहेको उल्लेख गरे । घटनाको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान टिमले समेत अनुसन्धान प्रक्रिया शुरु गरेको छ । डिएसपी राईले घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरेको समेत जानकारी दिए
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३