-
कञ्चनपुरमा सुरक्षित चेली अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार उक्त अभियानको शुभारम्भ गरिएको हो । सुरक्षित चेली अभियानलाई जिल्लाका सबै स्थानीय तहहरुमा विस्तार गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
बालबालिका तथा महिला वर्गको सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्रहरी, स्थानीय तह र समुदाय बीचको साझेदारी स्थापित गर्ने उद्देश्यले सुरक्षित चेली अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३