-
शुक्रबार थप १२५ जनामा कोरोना पुष्टि
नेपालमा शुक्रबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोनाका कारण तीन हजार १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १२३ जना संक्रमित निको हुँदा हालसम्म २ लाख ७१ हजार ७३३ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा एक हजार १ जना आइशोलेशनमा र ५१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ३० हजार ७०८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३