समाचार
कञ्चनपुरमा सुरक्षित चेली अभियान
कञ्चनपुरमा सुरक्षित चेली अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार उक्त अभियानको शुभारम्भ गरिएको हो । सुरक्षित चेली अभियानलाई जिल्लाका सबै स्थानीय तहहरुमा विस्तार गरिने जिल्ला...
शुक्रबार, चैत्र ६, २०७७नीजि शैक्षिक संस्थाको मनोमानी विरुद्ध विद्यार्थीहरु आन्दोलीत
नीजि शैक्षिक संस्थाको मनोमानी विरुद्ध विद्यार्थीहरुमा चरम निरासा रहेको छ । इटहरीका नीजि क्याम्पसहरुले अध्यापन नभएको समयको समेत शुल्क तिर्न विद्यार्थीहरुलाई ताकेता गर्न थालेपछि उनीहरु क्याम्पसको मनोमानी विरुद्ध आन्दोलनमा उत्रेका छन । इटहरी क्षेत्रका...
शुक्रबार, चैत्र ६, २०७७काठमाडौंको वडा नम्बर ३० का वडासचिव ४ लाख घुससहित पक्राउ
काठमाडौं महानगरको वडा नम्बर ३० का वडा सचिव (अधिकृत छैठौं तह) भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरिएको हो...
बिहिबार, चैत्र ५, २०७७मालपोतका अधिकृत ७९ हजार घुससहित पक्राउ
भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी ७९ हजारघुससहित पक्राउ परेको छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २४ हजार अतिरिक्त रकम र ५५ हजार गरी ७९ हजार स्रोत नखुलेको रकमसहित नियन्त्रण लिएको हो...
बिहिबार, चैत्र ५, २०७७युवा नेता रमेशकुमार महतको पहलमा आधुनिक उपकरण सहित नि:शुल्क स्वास्थ्य शिविर
नुवाकोटको सवै स्थानीय तहमा क्रमश गरिने बृहत् स्वास्थ्य शिविरको पहिलो दिन सुर्यगढी गांऊपालिकाको चोगतेमा चैत्र ५देखि ७ सम्म हुने नि:शुल्क शिविर विहिबारबाट शुरु भएको छ । तिन दिनसम्म संचालनहुने स्वास्थ्य सिविरको ऊद्घाटन कांग्रेस नेता...
बिहिबार, चैत्र ५, २०७७राज्य सत्ता र राजनीतिक दलहरु समेत जनताको निगरानीमा रहनुपर्छ : बर्षमान पुन
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले राज्य सत्ता र राजनीतिक दलहरु समेत जनताको निगरानीमा रहनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।विकसित २१ सताव्दीको समाजवादी व्यवस्थाको कुरा गर्दै गर्दा यसको मर्म भनेको जनताबाट चुनिनुपर्ने नै...
बिहिबार, चैत्र ५, २०७७मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थीत प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले...
बिहिबार, चैत्र ५, २०७७नेपाल इजरायलको सम्बन्ध ६० वर्ष पुरा
नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ । इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल...
बिहिबार, चैत्र ५, २०७७कोरोना रोकथाममा खटिएका सरसफाईकर्मि तथा चिकित्सकहरुको भत्ता नपाएको भन्दै आन्दोलीत
कोरोना रोकथाममा खटिएका वीरगञ्जस्थित नारायण उप क्षेत्रत्रिय अस्पतालका सरसफाई कर्मचारी र चिकित्सक आन्दोलीत भएकोछन् ।कोभिड रोकथापमा खटिएकाहरुले भत्तानपाएको भन्दै उनीहरुले वीरगञ्ज नारायाणी उप क्षेत्रिय अस्पतालको प्राङ्गणमा बिरोध प्रदर्शन गरेका हुन । कोरोना त्रासले सताइरहेका...
बिहिबार, चैत्र ५, २०७७१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा(एमाले) माधव समुहको राष्ट्रिय भेला
नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी...
बिहिबार, चैत्र ५, २०७७-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




