मुख्य खबर

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेल पुन मुख्यमन्त्रीमा नियुत्त

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ साहले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन्...

नेपालमा हालसम्मकै संक्रमण उच्च,आईतबार ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि,१९ जनाको मृत्यु

नेपालमा एकै दिन अहिलेसम्मकै उच्च ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १ सय ४७ वटा परीक्षण गर्दा ७ हजार १ सय...

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने

प्रधानमन्त्री केपी ओलीले आफूले संसदबाट विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले संसदबाट विश्वासको मत लिने जानकारी गराएका हुन । मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न...

आईतबारदेखि पत्रकारलाई पनी सूचना विभागको कार्ड अनिवार्य

निषेधाज्ञा जारी भएका जिल्लामा आइतबारबाट सञ्चारकर्मीलाई पनि कडाइ हुने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सूचना विभागको कार्ड भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय गरेको हो। सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले...

५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि,१९ जनाको मृत्यु

नेपालमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७ सय ६ र ५ सय६६ जनाको एन्टिजेन...

अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफू दु:खी :प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा लागेको बताउनुभएको छ ।शनिबार मजदुर दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले यसै समयदेखि बरालिएको राजनीति अझै सुध्रिन नसकेको र आफुलाई बृहत...

पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालियो

कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार...

सीसीएमसी :भारतसंग सञ्चालनमा रहेका ३५ मध्ये १३ वटा नाका मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस

सीसीएमसीको बैठकले १३ वटा नाका सञ्चालन गर्न सिफारिस गरेको छ । शुक्रबार सिंहदुरबारमा बसेको सीसीएमसीको बैठकले भारतसंग सञ्चालनमा रहेका ३५ मध्ये १३ वटा नाका मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।...

सेनाले फेलापार्यो १५ वर्ष अघि हराइ रहेको हेलिकप्टर र मान अवशेष

नेपाली सेनाले हिमाल सफाईको क्रममा १५ वर्ष अघि हराइ रहेको हेलिकप्टर र मानव अवशेष भेटिएको बताएको छ । सेनाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा...

पछ्रिल्लो २४ घण्टामा ३३ जनाको मृत्य, २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमणबाट पछ्रिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २४६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा...

4565