घर भत्काएको विषयमा विवाद हुँदा वडाध्यक्षको घरमा तोडफोड,आगजनीको प्रयास,प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
सार्वजनीक जग्गामा बनाएको घर भत्काएको विषयमा विवाद हुँदा स्थानीयहरुले उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले तोडफोड गरेका छन् । नगरपालिका वडा नम्बर ४ जहडीस्थित सार्वजनीक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएको थियो ।
सो विषयमा स्थानीयले प्रमुख श्रेष्ठ, उपप्रमुख राउत र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारको घर तोडफोड गरेका हुन् । नगरप्रमुख श्रेष्ठको घर तोडपफोड गर्दै आगजनी गर्न खोजेपछि प्रहरीले २ सेल अश्रुग्यास प्रहार गरेको थियो । आगजनीको प्रयासपछि स्थिती नियन्त्रण लिन अश्रुग्यास प्रहार गर्नु परेको इलाक प्रहरी कार्यलाय कटारीले जनाएको छ । घर तोडफोड रोकिएपनि अहिले कटारी बजार तनावग्रस्त छ ।
News Desk 0 response बुधबार, जेष्ठ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३