स्वास्थ्य/जीवनशैली

साउन १५ भित्र ३२ लाख खोप

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत ल्याउने मन्त्रालयका सहप्रवक्ता डा...

कोभिशिल्डको पहिलो मात्रा लगाएका सबै ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोपको व्यवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएका सबै ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोपको व्यवस्था गरेको जनाएको छ । मन्त्रालयले खोप अभियान सम्बन्धमा जारी गरेको सूचनामा ६५ वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरुका लागि...

डोटिमा एघार महिनामाको अवधिका १ हजारले गरे गर्भपतन

जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७(७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ । कार्यालयको तथ्याङ्क जिल्लामा...

सावधान !नुवाकोटमा भेटियो डेल्टा प्लस भेरियन्ट

कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा...

नेपालमा कोरोना भाईरस विरुद्धको दुवै मात्रा खोप लगाउनेको सख्या ३ प्रतिशत मात्र

नेपालमा दुवै मात्रा खोप लगाउनेको सख्या ३ प्रतिशत मात्र छ । कोरोना सक्रमण रोकथामका लागि खोप महत्वपूर्ण भए पनि नेपाल सरकारबाट खोप ल्याउनका लागि प्रभावकारी कार्ययोजना तथा पहल पर्याप्त भएको देखिदैन । हालसम्म भारतको...

खोप अभियान प्रभावकारी नभएको भन्दै जिल्ला प्रशासन कार्यालयद्वारा अनुगमन

काठमाडौं उपत्यकाको खोप अभियान प्रभावकारी नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रशासन कार्यालयको अनुगमन टोलीले शुक्रबार काठमाडौंको ग्रान्डी र अल नेपाल अस्पतालमा अनुगमन गरेको हो । पहुँचका आधारमा अन्य उमेरका व्यक्तिलाई...

कोरोनाको दोस्रो लहरसंगै कालो ढुसी अर्थात म्युकोरमाइकोसीस समस्या प्रति चासो बढ्दो

कोरोना महामारीको पहिलो लहरमा कालो ढुुसी अर्थात म्युकोरमाइकोसीस समस्या नदेखिए पनि दास्रो लहरका क्रममा भने यस्तो समस्या देखिन थालेको छ । कालो ढुसीको समस्या कोरोना संक्रमितहरुमा देखिएपछि सर्वधारणमा यसप्रति चासो र चर्चा बढेको छ...

कोरोना महामारीको भ्रमले अवस्था भयावह

कोरोना महामारीले देश कै अवस्था भयावह बनाएको छ । तर यो भन्दा पनि भयावह अवस्था बनाएको छ, कोरोना संबनिध फैलाइएको भ्रमले । सरकारले जनचेतनाका नाममा करोडौं रुपैया खर्चिसकेको भएपनि ग्रामिण भेगमा यो रोग संबनिध...

कोरोनाको कहर संगै नेपालमा पनि म्यूकोमाइकोसीसको प्रकोप,के हो म्यूकोमाइकोसीस जानी राखौ

कोरोना संक्रमण निको भएकोमा देखिएको म्यूकोमाइकोसीस अर्थात कालो दादको समस्या नेपालमा पनि देखिएको छ । कोरोना संक्रमण निको भएका तीन जनामा यो समस्या देखिएको भएको स्वास्थ्य मन्त्रालयको भनाई छ । म्यूकोमाइकोसीस एक प्रकारको निकै...

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख सँगको अन्तरवार्ता

उपचार मात्रैले संक्रमण नियन्त्रण हुदैन,स्वास्थ्यका मादण्डलाई कडाईका साथ पालना गर्नुपर्छ ।विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको बिकल्प नभएको बताउनुभएको छ...

4565