-
धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–५ ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया बुहारी अमृता मण्डलको शव गाडिएको अवस्थामा फेला परेको हो ।
मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरूले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । दुबै जना मंगलबारदेखि बेपत्ता थिए । उनीहरूको हत्यामा सग्लन रहेको आशंकका मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
भागेश्वरले बुवा र श्रीमतीको हत्या गरेर गाडेको स्वीकारेका छन । बुबा र श्रीमतीबीच अबैध सम्वन्ध रहेको आरोपमा उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ ८, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३