-
भक्तपुर नगरपालिका‐९ कमलविनायक गछेंस्थित नवदुर्गा द्योछेंमा ‘खमेय’ अर्थात् निखर कालो राँगो भित्र्याइएको छ । सो राँगोलाई वडादशैँ अन्तर्गत नवमीको राति महिषासुर दैत्यको प्रतीकका रूपमा बध गर्ने गरिन्छ ।
हरेक वर्षझै आउँदो विजयादशमी नवमीको दिन बध गर्न नवदुर्गा मन्दिरको देवता घर अर्थात् द्योँछेमा खमेयलाई भित्र्याएको हो । सूर्यविनायकका लक्ष्मण छुँजूले एक लाख २५ हजारमा खरिद गरेको राँगो नवदुर्गालाई चढाएका हुन् ।
हरेक वर्ष नवदुर्गालाई विभिन्न व्यक्तिले खमेय चढाउने गर्दछन् । यो राँगो नवमीसम्म द्योछेंमै पालेर राखिन्छ । प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीसम्ममा खमेय भित्र्याउने परम्परा रहेको छ । नवमीको राति नवदुर्गा द्योछेँबाट राँगोलाई मदिरा खुवाइ अबिर दलेर दौडाउँदै नगर परिक्रमा गराई ब्रम्हायणी मन्दिरमा पु¥याएर महिषासुर दैत्यको प्रतीकका रूपमा राँगोको बध गरिने परम्पार रही आएको छ ।रासस
News Desk 0 response शुक्रबार, साउन २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३