-
नेपाल राष्ट्र बैंकसहित पन्ध्र वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने धम्कीपुर्ण फोन र इमेल आएको पाइएको छ । बैंकका अधिकारीलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो ।
ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको इमेलमा पनि आएको बताइएको छ ।
अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । धम्कीपुर्ण जानकारीपछि राष्ट्र बैंकले बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन बैंकहरुलाई आग्रह गरेको छ । इमेलमार्फतको पत्र र टेलिफोन कलबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।
News Desk 0 response बिहिबार, साउन ७, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३