-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहलाई धोखा दिँदै शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किएका छन्।
उक्त समूहमा नेकपालाई कमजोर बनाउने र प्रचण्डको हुकुमी शैली मात्र कायम रहेको तथा नेपालको कुनै औचित्य नरहेको देखेपछि उनीहरू ओली समूहमा फर्किएका हुन्।‘नेता व्यवस्थापनमा प्रचण्ड र नेपालको अझै किचलो रहेको छ। मिल्ने कुरा पनि छैन यसैकारण पनि ओली समूहमा नै फर्किने निर्णय गरेको उनीहरुले दावी गरेको उनीहरू निकट स्रोतले बताएको छ ।
प्रचण्ड–नेपालसँग ओलीलाई हटाउने भन्दा अरु राम्रा विकल्पका विषयमा बैठक र छलफल नै हुने नगरेको पाएपछि दम्पत्तीले यस्तो निर्णय गरेको बुझिएको छ । प्रतिनिधि सभा विघटनमा रुष्ट भएका दम्पत्ती उक्त समूहमा लागेका थिए।तर पद र प्रतिष्ठाका लागि मात्र उक्त विभाजनको तयारीमा प्रचण्ड रहेको पाएपछि त्यहाँ बस्न नसकिएको उनीहरुको कथन रहेको बताइन्छ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३