-
४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् । उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पु¥याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो ।
महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा पाँच महिनाअघि बर्सु गुरुङले १३ लाख रुपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए । त्यस्तै डेढ महिनाअघि छेवाङ लामाले ३५ लाख रूपैयाँको चेक बाउन्सको उजुरी हालेका थिए । राईले दिएको चेक नसाटिएपछि दुवै पीडित प्रहरीसमक्ष पुगेका थिए ।
नेपाल इन्भेस्टमेन्ट बैंकले पर्याप्त रकम नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो । राईका‘तिम्ले बाटो फे¥यौ अरे’ भाग एक र भाग दुई गीत चर्चित छन् ।
News Desk 0 response बुधबार, चैत्र ९, २०७८
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३