-
न्यूजिल्याण्ड, फिजी र टोंगासमेत केही देशहरूमा विशाल ज्वालामुखी विस्फोटपछि सूनामीको चेतावनी दिइएको छ । यो ज्वालामुखी विस्फोट समुद्रमा भएको बीबीसीले जनाएको छ ।
टोंगाबाट सामाजिक सञ्जालमा आइरहेका तस्वीहरूमा पानीको लहर चर्च र घरहरूमाथि पुगेको देखिएको छ । प्रत्यक्षदर्शीले टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्केको खरानी जताततै देखिएको बताएका छन् । राजधानी वासीहरूलाई अग्लो स्थानमा जान अपील गरिएको छ ।
हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा पछिल्लो विस्फोट हो । उता, फिजीको राजधानी सुभाका अधिकारीहरूले ५०० मिल टाढाको विस्फोटको आवाज ८ मिनेटसम्म सुनेको बताएका छन् ।
News Desk 0 response शनिबार, माघ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३