-
भारतीय राजधानी नयाँ दिल्लीमा पुनः ‘येल्लो अलर्ट’ जारी गरिएको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँे भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्यामा अधिक वृद्धि भएको भन्दै नयाँ दिल्ली सरकारले चेतावनी स्वरुप यो घोषणा गरेको हो ।
तर दिल्लीका मुख्यमन्त्री अरबिन्द केजारीवालले राज्यमा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भइरहेको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । उनका अनुशार नयाँ दिल्लीमा कोरोना संक्रमण पुष्टि हुने दर सून्य दशमलव पाँच प्रतिशतभन्दा बढी भएकाले आफूहरु ‘येल्लो अलर्ट’ जारी गर्नुपरेको हो । ‘येल्लो अलर्ट’ जारी भएसँगै नयाँ दिल्लीमा चलचित्र घर र व्यायामशाला खोल्न रोक लगाइएको छ ।
त्यस्तै, शपिङ सेन्टर तथा पसलहरु भनें जोरविजोर नम्बरका आधारमा बिहान १० बजेपछि राति ८ बजेसम्म खोल्न अुनमति दिइएको छ । दिल्लीमा यसअघि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू आदेश जारी गरिएको छ भने विद्यालय र क्याम्पसहरू बन्द भइसकेका छन् ।
News Desk 0 response मङ्लबार, पुस १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३