-
भारतीय सर्वेक्षण विभागले काली नदीको नाम फेरेर नयाँ नक्सा जारी गरेको छ । जारी गरिएको भारतको राजनीतिक नक्साको दशौं संस्करणमा काली नदीलाई कुटी याङ्ती भनेर देखाइएको छ । यो नक्सामा भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफ्नोतिर पार्ने गरी काली नदीको नाम फेरेको देखिन्छ ।
भारतले निकालेको नयाँ नक्सामा लिम्पियाधुरा मुहान भएको काली कुटी याङ्ती र लिपुखोलाको दोभानदेखि तल दक्षिणको भागलाई मात्र काली भनिएको छ । यसअघि निकालेको नक्सामा लिम्पियाधुरा मुहान भएको नदीलाई काली भनेर उल्लेख थियो । यसअघिका सबै नक्सामा लिम्पियाधुराबाट निस्कने नदीलाई नै महाकाली भनिएको छ ।
भारतले निकालेको हिन्दी भाषाको नक्साको सातौं संस्करणमा पनि काली नदीको नाम फेरेको छ । अंग्रेजी भाषामा प्रकाशित नक्सालाई नै हिन्दी भाषामा पनि राखेको छ । नक्सालाई भारतले यसै वर्ष संस्कृत भाषामा पनि प्रकाशित गरेको छ । त्यसमा पनि काली नदीको नाम फेरेको छ । १८१६ मा हस्ताक्षर भएको सुगौली सन्धिको पाँचौं बुँदा अनुसार काली नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो । सन्धिले अन्तर्राष्ट्रिय सिमाना निर्धारण गरेको काली नदीको नामलाई अहिले ‘कुटी याङ्ती’ राखेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको हो ।
News Desk 0 response आइतवार, पुस ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३