-
बुल्गेरियाको स्ट्रुमा राजमार्गमा गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृत्यु भएको छ । बसमा आगो लागेपछि दुर्घटनामा परेको हो वा दुर्घटनामा परेपछि आगो लागेको हो भन्नेवारे प्रष्ट भइसकेको छैन । मृत्यु हुनेमा १२ बालबालिका समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा परेका सात जनाको घाइते अवस्थामा उद्दार गरिएको छ । दुर्घटनामा मृत्यु हुने धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ । नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्वतन्त्र भएको थियो । टर्कीबाट नर्थ मेसेडोनिया जाँदै गरेको दुर्घटनाग्रस्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटक सवार रहेको जनाइएको छ ।
News Desk 0 response मङ्लबार, मंसिर ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३