-
‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताका लागि टर्नपाईक इभेन्ट प्रालिले प्रत्यक्ष प्रशारण अधिकार र डिजिटल प्रत्यक्ष प्रशारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई–कान्तिपुर डटकमसँग सम्झौता गरेको छ ।
बुधबार भएको सम्झौतासँगै प्रतियोगिताको सम्पूर्ण खेलको कान्तिपुर टेलिभिजन र कान्तिपुर अन्तर्गत रहेका डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ । कान्तिपुरका ब्रोडकास्टिङ डाइरेक्टर सुरज सिंह ठकुरी र टर्नपाइकक प्रमुख कार्यकारी अधिकृत युकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन र कान्तिपुर अन्तर्गत रहेका डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
पोखराको बहुउद्देश्य कभर्डहलमा आयोजना हुने प्रतियोगिताका ४९ खेल प्रसारण हुनेछन् । लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् । प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन हुनेछ ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३