-
सर्वाधिक पुरस्कार राशीको केटीएम रन टेन के प्रतियोगिताको उपाधि केन्याली धावक सिमोन किप्लागेट र एपीएफ क्लबकी पुष्पा भण्डारीले जितेका छन् ।
शेर्पा आउटडोरको केटीएम सिटीले दरबारमार्गमा शनिबार आयोजना गरेको १० किलोमिटर दौडमा पुरुषतर्फ सिमोन र महिलातर्फ पुष्पा च्याम्पियन बनेका हुन् । सिमोनले निर्धारित दुरी ३० मिनेट ५५.५८ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि जिते । दुर्गा बहादुर बुढाले ३० मिनेट ५७.६० सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे । तेस्रो भएका मुकेश पलले ३१ मिनेट २२.६३ सेकेण्डको समय निकाले । पुरुषतर्फ अजित कुमार यादव, सन्तोष विष्ट, सुबाश कार्की, टंक कार्की, राजेन्द्र तामाङ, सन्जिब नेपाली र दिनेश सिंह बोगटी क्रमशः चौंथो देखि दशौँ स्थानमा रहे ।
महिलातर्फको उपाधि जित्ने क्रममा पुष्पाले निर्धारित दुरी ३६ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् । महिलातर्फ एपीएफकै फुलमती राना ३७ मिनेट १४.०१ सेकेण्डको समयसहित दोस्रो भईन् । तेस्रो भएकी राममाया बुढाले ३९ मिनेट ४२.०८ सेकेण्डको समय निकालिन । महिलातर्फ बिन्द्रा श्रेष्ठ, सिमा थारु,सरस्वती बोहरा, आशा रावत,विमला कार्की, राधिका श्रेष्ठ र कृष्णश्वरी सिन्तकला चौंथो देखि दशौँ स्थानमा रहिन् । प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले ट्रफी सहित समान १÷१ लाख रुपैयाँ प्राप्त गरे ।
यस्तै दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे । शेर्पा आउटडोरले पहिलो पटक सर्वाधिक पुरस्कार राशीको केटीएम रन आयोजना गरेको हो । केटीएम रन दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएर सकिएको थिया
News Desk 0 response शनिबार, फाल्गुन १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३