-
मोटोरोलाको मोटो जि पावर ५० मेगापिक्सेल क्यामेराको साथमा आउने भएको छ । फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ । कम्पनीका अनुसार एक पटकको चार्जले फोन तीन दिनसम्म निरन्तर प्रयोग गर्न सकिने छ । मोटो जी पावरमा ६।५ इन्चको डिस्प्ले हुनेछ ।
यसको डिस्प्लेमा ७२० पिक्सेल रिजोलुसन प्यानल रहेको छ । ५० मेगापिक्सेलको प्रमुख क्यामेरा रहेको यस स्मार्टफोनमा २ मेगापिक्सेलको म्याक्रोक्यामेरा र २ मेगापिक्सेलका डेप्थ सेन्सर रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलका क्यामेरा रहेको छ ।
फोनमा अक्टाकोर मिडियाटेक हिलियो जी ३७ प्रोसेसर रहेको छ । यो फोनमा ४ जीबी र्याम राखिएको छ । यस फोनमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने गर्दछ ।इन्टर्नल स्टोरेज ६४ जीबी भएको मोडेलको मूल्य २०० अमेरिकी डलर पर्नेछ र १२८ जीबी भएको मोडेलको मूल्य २५० अमेरिकी डलर पर्नेछ ।
News Desk 0 response बिहिबार, मंसिर २, २०७८
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३