-
कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने गौरीगंगा नगरपालिकाको चौमाला राजिपुरमा बिहिवार दिउसो बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्षिया ललित रावतको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आईरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशामा गुडिरहेको म८प ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएको थियो ।बसको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाइकल चालक रावतलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लागिएको थियो भनेको उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएकोछ। ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक कार्यालयले बताएको छ। अहिले आफन्तहरुले पुर्वपश्चिम राजमार्गमा टायर बालेर राजमार्ग अबरुद्ध पारेका छन ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३