-
बागलुङ कारागारमा रहेका थुनुवा चार कैदी शहित जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत एक प्रहरी हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्शन देव प्रकाश घिमिरेका अनुसार कैदिहरुमा कोरोनाको लक्षणहरु देखिएपछि ६ गते स्वाव लिईएको थियो । स्वाव लिईएका मध्ये चार जना कैदि र एक प्रहरी हवल्दारलाई संक्रमण पुष्टि भएको घिमिरेले बताए ।
उनीहरुलाई छुटै कोठाको ब्यवस्था गरि राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले अन्य कैदिहरुको स्वाव लिने तयारी गरिरहेको छ ।
बागलुङ नगरपालिका– १४ नारायणस्थानमा रहेको जनताधन माध्यामिक बिद्यालयमा एकैपटक ३९ जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालयले नगरको १२,१३ र १४ नम्बर वडामा १० दिनको लागी लकडाउन गरेको छ । जिल्लामा कोरोनाको संक्रमण उच्च रहेतापनि जिल्लामा कुनै शर्तकता भने अपनाईएको छैन ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३