-
संसदीय समितिमा एमसीसी बारे सांसदहरुले चासो राखेका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीति बारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसी बारे सांसदहरुलाई स्पष्ट पार्न माग गरेका छन् ।
नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा(एमाले) का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमती, सम्झौता बारे स्पष्ट जानकारी दिन माग गरेका हुन् । उनीहरुले विगतमा गरिएका सन्धी, सम्झौताले नेपाललाई दुरगामी असर गर्ने भएकाले सचेत रहन सुझाव दिएका छन् ।
बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले एमसिसी बारे स्पष्ट जवाफ नदिएपनि सन्धी, सम्झौता गर्दा नेपालको सर्वोपरी हितलाई ध्यान दिएको बताए ।समितिले नेपालको परराष्ट्र नीति बारे सबै पक्षसँग श्रृङ्खलावद्ध छलफल गर्ने भएको छ ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३