-
कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीले कोभिड महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले स्वास्थ्य सर्तकताका मापदण्डलाई कडाईका साथ पालना गर्ने व्यवस्था मिलाउन सरकारलाई सिफारिस समेत गरेको छ ।
महामारी नियन्त्रणका लागि विगतमा सरकारले गरेको प्रयास र जारी भएका मापदण्ड तथा आदेशहरु कतिपय निष्कृय भईसकेको र नयाँ भेरियन्टको संक्रमण सर्ने जोखिम अत्याधिक भएकाले आवश्यकता अनुसार नयाँ मापदण्ड तयार गरि तत्काल कार्यान्वयनमा ल्याउन बैठकले सुझाव दिएको छ ।
यसैगरी विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने सन्र्दभमा विगतमा जस्तो नभई संक्रमणको जोखिम र फैलावटको स्थिति हेरेर अत्याधिक जोखिमका क्षेत्र पहिचान गरि बैकल्पिक शिकाईको व्यवस्था मिलाउने बारे स्थानीयतहसंग परामर्श गरि निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३