-
दोलखा बिगु गाउँपालिका ८ खोपाचागु स्थित हिमालय माविका १ सय दुई जना छात्रछात्रा ज्वरो र रुघाखोकीका कारण बिरामी परेकाछन् । एक्कासि ठुलो संख्यामा बिरामी परे पछि बिद्यालय बन्द गराउन बिद्यालय प्रशासनले शिक्षा समन्वय इकाई दोलखामा जानकारी गराएको बिद्यालय प्रद्यानाध्यापक कालु जिरेलले बताए।
३ सय ९१ जना बिद्यार्थी रहेको बिद्यालयमा १ सय दुई जना बिद्यार्थी र ६ जना शिक्षक ज्वरो, रुघाखोकीका कारण बिरामी परेका बताउदै प्रअ जिरेले भने ‘ एक जना शिक्षकलाई पखला लागेकोछ ।’ विद्यालयमा स्टाप नर्स रहेकोले बिद्यार्थीको नियमित चेक जाँच गर्दा दैनिक रुपमा ज्वरो र रुघाखोकी लाग्ने बिद्यार्थीको संख्या बढेको जिरेलले बताए ।
यता जिल्ला प्रशासन कार्यालय दोलखाले शिक्षा समन्वय इकाईका प्रमुख शंकर बाबु श्रेष्ठले ३ सय ९१ जना बिद्यार्थी मध्ये १ सय दुई जना बिद्यार्थी र ६ जना शिक्षक ज्वरो, रुघाखोकीका कारण बिरामी परेको जानकारी गराउन साथ गृहमन्त्रालयलाई तत्काल पत्र लेखी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले बताए ।
“ जिल्ला स्वास्थ्य कार्यालय र बिगुगाउँपालिकाको स्वास्थ्य शाखा लाई सो स्थानमा पुगी तत्काल अबस्थाको जानकारी गराउदै स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छु ।” तिवारीले भने । बालबालिकाले छिटो भन्दा छिटो स्वास्थ्य सेवा पाउने तिवारीले जानकारी दिए ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
सरकारले सुन र हिराको गहनामा लगाएको कर विरुद्धमा इटहरीमा विराध
बिहिबार, जेष्ठ २९, २०८२