-
सरकारले चीनबाट प्राप्त भएको कोभिड खोप बुधबारदेखि लगाउन सुरु गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी दोस्रो चरणको खोप अभियान अन्तर्गत विभिन्न अस्पतालबाट खोप लगाउन सुरु गरिने जानकारी दिएको हो।मन्त्रालयका अनुसार चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमाल पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीरव्यक्ति, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, तरकारी, फलफूल लगायतका व्यापारी, प्रध्यापकहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ।
खोप वीर अस्पताल, थापाथली अस्पताल, शुक्रराज ट्रपिकल टेकु, निजामती अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल, काठमाडौं मेडिकल, त्रिवि शिक्षण, गंगालाल अस्पताल, वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम र क्षेत्रपाटी निशुल्क चिकित्सालयबाट सो खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३