-
बागलुङ गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा आईतवार झडप हुँदा २ जनाको मृत्यु भएको छ ।बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ का युवाहरु बिच विवाद हुँदा दुई जनाको मृत्यु भएको छ ।
बडिगाडका युवाहरुले कुटपिट गरि भिरबाट खसाल्दा निसीखोला–७ का ३८ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख कृष्ण वहादुर पल्ली मगरले बताए । घटना स्थल बल्देधुरीमा होली खेल्ने परम्परा रहेको र सोही ठाँउमा झडव हुदाँ उनिहरुको ज्यान गएको हो । झडप पछि कुवर र दमाईलाई भिरवाट खसालेको दृश्य सामाजिक संजालमा भाइरल भएको छ ।
मृतको शव पोष्टमाटमको लागी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । मृतक कुवर नेपाली काग्रेस बागलुङका जिल्ला सदस्य हुन ।घटनामा संम्लग्नहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
https://www.facebook.com/CREWOURNEWS/videos/358429815486957/
News Desk 0 response सोमवार, चैत्र १६, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३