-
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी छन ।सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कृषि क्षेत्रको विकास सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने धारणा व्यक्त गरिन । उनले किसानलाई नोक्सान हुने क्षेत्रमा विदेसीलाई लगानी गर्न नदिने र किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउनु पर्नेमा जोड दिइन ।
मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाका लागि रोजगारी सिजर्ना गर्न सरकार लागि परेको समेत बताइन ।
मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी पनि गरिन । तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रांगारिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उनको भनाई थियो ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३