-
सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन ।एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले मध्यपुर युथ क्लबबीच प्रतिस्पर्धा गर्दैछ ।सातदोवाटो दुई खेल अगाबै ’ए’ डिभिजनमा बढुवा भईसकेको छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ । मध्यपुरले ९ खेलमा १० अंक जोडेर आठौं स्थानमा छ । अर्को खेलमा आरसिटीले पुल्चोक स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आरसिटी १३ अंक जोडेर पाचौं स्थानमा र पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।
News Desk 0 response सोमवार, फाल्गुन २४, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३