-
प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपिएफले जित हात पारेका छन् । नेपालगन्जमा जारी प्रतियोगितामा नेपाल प्रहरीले लगातार दोस्रो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराएको हो । एकपक्षीय खेलमा प्रहरीले लुम्बिनीलाई २५–८, २५–१२ र २५–१४ ले हरायो । लगातारको दोस्रो जितसँगै प्रहरीले छ जोडेको छ । अर्को खेलमा सशस्त्र प्रहरी बल एपिएफले नेपाली सेनालाई ३–१ ले हरायो ।सुरुवात राम्रो गरेको नेपाली सेनाले पहिलो सेट २६–२४ ले जित्यो । त्यसपछि खेलमा फर्कन सफल भएको एपिएफले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो । एपीएफले दोस्रो, तेस्रो र चौथो सेट क्रमश २५–२३, २५–१६ र २५–२३ ले जितेको हो । दुई खेल खेलेको सेनाको यो पहिलो हार हो ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३