-
केहिसमय अगाडी काठमान्डौको तारकेश्वरको दुइवटा वडामा देखिएको बर्डफ्लु अब राजधानी बाहिर सुर्खेतमा देखा परेको छ । वीरेन्द्रनगर–१२ नौलोटोलमा दुई वटा कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो। बर्डफ्लु देखिएपछि शनिबार झण्डै ४०० कुखुरा र परेवाहरु नष्ट गरिएको छ। कुखुरामा बर्वफ्लु पुष्टि भएको पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतले जानकारी दिएको छ ।
‘केही दिनअघि सुर्खेतमा बर्डफ्लु आशंका लागेपछि परीक्षणका लागि केन्द्रमा पठाएका थियौँ’ पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले भने, ‘बर्डफ्लु पुष्टि भएपछि झण्डै ४०० कुखुरा र परेवा नष्ट गरिएको छ।’
बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरण लगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी चपाइले बताए। देशका विभिन्न स्थानमा बर्डफ्लु देखा परिरहदा समेत राजधानीमा कुखुराको मासु प्रतीकेजी ३८० रुपैया रहेको छ । विक्रेताहरुका अनुसार मासुको विक्रिमा कमी देखीएपनी मासुको भाउमा कुनै गिरावट आएको छैन ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३