-
नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव समूहले आतंकित र भयभित भएपछि ‘ओली सरकारका दुई मन्त्री आफ्नो समूहमा आउँदै छन्’ भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् । ओली समूहले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले अवसरवादी र प्रतिक्रियावादीको प्रयास सफल नहुने दाबी गरेकाछन् ।
प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भनेर पनि भ्रम फैलाइएको उनले बताए । जनतामा जानु लोकतान्त्रिक कदम भएको उनको जिकिर छ ।थापाले देशलाई अस्थिरतातिर धकेल्ने षड्यन्त्र भएको उनले बताए । बाह्य नभई आन्तरिक शक्तिले नै अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।अवसरवादी, फुटवादी र गुटवादीहरूले असामान्य परिस्थिति सिर्जना गरेको थापाको दाबी छ । देशको विकासलाई कसरी अवरुद्ध गर्ने भन्नेमा लागेका प्रतिगामीहरू अहिले उत्साहित भएको थापाको जिकिर छ ।
थापाले जनता अस्थिरताको विरुद्धमा र लोकतन्त्रको रक्षाका निम्ति एकताबद्ध भएको बताए । उनले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका निम्ति नेपाली जनता लामबद्ध भएको बताए ।देश द्रुत गतिमा समाजवाद र समृद्धिको दिशातर्फ अगाडि बढेको थापाले दाबी गरे । तीन वर्षको कार्यकालमा सुशासनलाई सुदृढ गर्ने काम सफलतापूर्वक गरेको पनि थापाले जिकिर गरे ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३