मुख्य खबर
आलेले चाले कडा कदम स् बतास र योगेश अप्ठेरोमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका बिषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री...
बिहिबार, पुस २२, २०७८भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम स्थगित
भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ । भारतको गुजरातमा जनवरी १० देखि...
बिहिबार, पुस २२, २०७८ललिता निवास जग्गा प्रकरण पाँच पूर्व सचिवसहित करिब साढे ३ सय ६० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनामा सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । पाँच पूर्व सचिवसहित करिब साढे ३ सय ६० जनालाई प्रतिवादी...
बिहिबार, पुस २२, २०७८शिक्षामन्त्रीले दिए कारवाहीको चेतावनी
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि तन्काल वार्ता गर्न निर्देशन दिएका छन । मन्त्री पौडेलेले मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेका भन्दा बढी शुल्क लिएको उजुरीपछि कलेजको अनुगमन...
बिहिबार, पुस २२, २०७८नेपालमा कोरोना संक्रमितको सख्या बड्दै
नेपालमा बिहीबार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ९ पिसिआर परिक्षणका क्रममा ४ सय ७८ जना र ४ हजार ८ सय ९० एन्टीजेन परिक्षणका...
बिहिबार, पुस २२, २०७८योगेशको झूटको यसरी भयो पर्दाफास (भिडियो सहित)
नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट खोल्ने विषयमा आफ्नो संलग्नता नरहेको भने पनि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको उनकै दाबीले पुष्टि गरेको छ । बतास समुहलाई नारायणहिटी प्रवेश गराएका भट्टराईले एउटा गल्ती छोप्न...
बुधबार, पुस २१, २०७८भागबण्डा नमाग्ने र गुट पनि नबनाउने घोषणा गरेका शेखर कोइरालाले गरे आफू पक्षीय भेला
भागबण्डा नमाग्ने र गुट पनि नबनाउने घोषणा गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बुधबार आफू पक्षीय नेताहरुको बैठक राखेका छन् । सिंहदरबार अगाडि रहेको एक होटलमा भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा,...
बुधबार, पुस २१, २०७८अतिरिक्त शुल्क विवाद विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगरस्थित नोवेल मेडिकल कलेज तोडफोड गरे
अतिरिक्त शुल्क विवाद विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगरस्थित नोवेल मेडिकल कलेज तोडफोड गरेका छन् । अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती...
बुधबार, पुस २१, २०७८धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड रुपैया भ्रष्टाचारको मुद्दा दायर
सुदुरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करिब सात करोड रुपैया भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिष्टउपर ६ करोड ८७ लाख ५७ हजार ८०...
बुधबार, पुस २१, २०७८जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न...
बुधबार, पुस २१, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




