मुख्य खबर
स्थानीय निर्वाचन नसार्न भन्दै सरकारलाई राष्ट्रपतिले लिखित दबाब दिएको खुलासा
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन समयमा गर्न भन्दै सरकारलाई दबाब दिएको खुलाशा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे लिखित पत्र दिएरै राष्ट्रपति भण्डारीले निर्वाचन नसार्नका लागि दबाब दिएको खुलेको हो । बिहीबार...
शनिबार, माघ १५, २०७८स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र, निर्वाचन आयोगसंग छलफल गरेर मिती तोकिने
सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सरकारलाई सुझाव दिएको छ । शनिवार बसेको सत्ता गठबन्धनको दोस्रोे बैठकमा जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको हो । बैठकले संविधानसँग बाझिएका कानुन...
शनिबार, माघ १५, २०७८गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी
सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।...
शुक्रबार, माघ १४, २०७८गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोज्यो :महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाएका छन् । बाँकेको खजुरा गाउँपालिका ३ मा निर्माण भएको सामुहिक आवासको उदघाटन गर्दै महासचिव पोखरेलले चुनाव टार्न खोज्नु वर्तमान...
शुक्रबार, माघ १४, २०७८स्थानीय निर्वाचनका सन्दर्भमा आएका बिषयलाई कांग्रेसले अंगिकार गर्न नहुने महामन्त्री गगन थापाको तर्क
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यसम्पादन...
शुक्रबार, माघ १४, २०७८सर्वोच्चले घटायो उमाशंकरको धरौटी, ‘७५ लाखलाई कायम गर्यो २५ हजार रुपैयाँ’
सर्वोेच्च अदालतले नक्कली कम्पनी खडा गरी राजस्व छली प्रकरणमा मुछिएका एक आरोपितलाई धरौटी रकममा राहत दिएको छ । उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर मुद्दामाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना...
शुक्रबार, माघ १४, २०७८एक सातामै हट्यो सवारीको जोर बिजोर प्रणाली
काठमान्डौ उपत्यकाका सार्वजनिक सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हट्ने भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारी हरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। शुक्रबार राति १२ बजेबाट उपत्यकाको जोर बिजोर प्रणाली हट्ने...
शुक्रबार, माघ १४, २०७८मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा...
बिहिबार, माघ १३, २०७८थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि,१५ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो । पन्ध्र हजार ७३६ को पीसीआर र छ...
बिहिबार, माघ १३, २०७८क्रिकेट रङ्गशाला अलपत्र पर्दैन : मन्त्री गहतराज
युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका सम्बन्धमा अन्तक्र्रिया कार्यक्रममा उहाँले खेलकुद...
बिहिबार, माघ १३, २०७८-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




