-
सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सरकारलाई सुझाव दिएको छ । शनिवार बसेको सत्ता गठबन्धनको दोस्रोे बैठकमा जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको हो । बैठकले संविधानसँग बाझिएका कानुन संशोधनका लागि तयारी थाल्न पनि सुझाव दिएको छ ।
सत्ता गठबन्धनले दिएको सुझावका आधारमा सरकारले स्थानीय तहको मिति तोक्न निर्वाचन आयोगसँग परामर्श गर्ने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
सरकारले स्थानीय तहको निर्वाचन सार्ने तयारी गरिरहेको आरोप लागेका बेला सत्तागठबन्धनले जेठ महिनाभित्र निर्वाचन गर्ने निर्णय गरेका हुन् ।
News Desk 0 response शनिबार, माघ १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





