मुख्य खबर
देशभर ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि,१० जनाको मत्यु
पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो...
शुक्रबार, अशोज २२, २०७८८८ दिनपछि सरकार विस्तार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि आज मन्त्रिपरिषदले पूर्णता पाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै...
शुक्रबार, अशोज २२, २०७८घटस्थापनामा वभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुँईचो
बडा दशैं शुभारम्भ भएको दिन आज घटस्थापनामा काभे्रपालञ्चोक जिल्लाको विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुँईचो लागेको छ । विशेष गरी पाँचखाल नगरपालिकाको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिरमा दर्शनार्थीहरु पूजाआजका लागि पुग्ने गरेका...
बिहिबार, अशोज २१, २०७८बागमती प्रदेशमा सार्वजनिक भाडा बड्यो
बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ । प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास...
बिहिबार, अशोज २१, २०७८संक्रमण घट्दै :विहिबार ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
नेपालमा थप ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय ६४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ६७ र ३ हजार ४...
बिहिबार, अशोज २१, २०७८जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा
नेपालीहरुको महान पर्व बडा दशैँको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । बडा दशैँको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैँलाई भव्य बनाउन जुटेका...
बिहिबार, अशोज २१, २०७८काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापनाको पहिलो दिन विधिवत जमरा राखियो
काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापनाको पहिलो दिन आज विधिवत रुपमा जमरा राखिएको छ । घटस्थापना गरिएपछि नेपालीहरुको महान पर्व दसैँ सुरु भएको मानिन्छ । पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैंको नवरात्र...
बिहिबार, अशोज २१, २०७८३३ किलो सुन तस्करी प्रकरण गोरे सहित ६ जनालाई जन्मकैद, प्रहरीलाई भने सफाइ
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरे भनिने चूडामणि उप्रेती, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा...
मङ्लबार, अशोज १९, २०७८ठगीको आरोपमा पूर्वअध्यक्ष इच्छाराज तामाङ सहित १२ जना पक्राउ
एक सहकारीका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवी काअनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ ।...
मङ्लबार, अशोज १९, २०७८नेपाल–चीन सीमामा कुनै विवाद नरहेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको दावी
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सीमामा कुनै विवाद नरहेको बताएकी छन् दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले नेपाल–चीन सीमा विवादमुक्त भएको बताएकी हुन् ।...
मङ्लबार, अशोज १९, २०७८-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३
-
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३




