फिचर

नेपाली सेनाले बनाउदै छ देशभरको ८ स्थानमा होल्डिङ सेन्टर

उपप्रधानमन्त्री तथा कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताएकाछन् । बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निःशुल्क आइसोलेसन...

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती पुर्याईयो

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगिएको छ ।मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष कोरोनाका कारण छिट्टै बुङ्मती लगिएको हो ।...

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने रामशरण महत भनाइ

नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्वअर्थमन्त्री महतले संचारकर्मीसंग कुरा गर्दै सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन्...

नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठक,के भयो निर्णय ?

नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन पार्टी...

विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष भित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष भित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएको छ । बिरामी लिएर आएका सेवाग्राहीलाई अस्पतालका गार्डले दुव्र्यवहार गरेको विषयले उग्ररुप लिँदा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा...

टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । आइतबार सनराईज फाउन्डेशन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो । अक्सिजनको अभावमा...

आगमी आर्थिक वर्षको वजेट संसदीय प्रक्रियाबाटै आउने

प्रधानमन्त्री केपी ओलीले आगमी आर्थिक वर्षको वजेट संसदीय प्रक्रियाबाटै आउने बताएका छन् । सरकारले बजेट ल्याउदा संसदीय प्रक्रिया छल्ने हो कि भन्ने विपक्षी दलहरुले आशंका गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो । पार्टीका...

जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता

जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या, मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई हुने भएपछि रिट दर्ता भएको हो ।...

नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने...

रानि भन्सार बाट आउने मालबाहक सवारीसाधनहरु बिना सेनिटनज नेपाल भित्रीए

कोरोना भाइरसका कारण गरीएको लकडाउन लाई स्थानिय निकायले प्रभावकारी बनाउन बिभिन्न योजना बनाएर लागु गरीरहँदा बिराटनगर रानि भन्सार बाट आउने मालबाहक सवारीसाधनहरु भने बिना सेनिटनज नेपाल भित्रने गरेको छ । भारत बिहारको जोगबनी नाकाबाट...

4565