फिचर

प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री ओलीलाई भेटेको समाचार प्रकाशन गर्ने अनलाइनका सम्पादकहरुलाई अदालतमा बोलाएर स्पष्टीकरण

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी ओलीलाई भेटेको समाचार प्रकाशन गर्ने अनलाइनका सम्पादकहरुलाई अदालतमा बोलाएर स्पष्टीकरण सोधेको छ । नेपाल समयका प्रधानसम्पादक नारायण अमृत र इमेज खबरका सम्पादक राजन कुइँकेललाई सर्वोच्च अदालत...

सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल गर्दै विपक्षी गठबन्धन

विपक्षी गठबन्धनका शीर्ष नेताहरुका बीचमा सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा कानुनविद्हरु समेत उपस्थित थियो । बैठकमा कानुनी लडाइँबारे कसरी अघि...

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको प्रारम्भिक सुनुवाई बिहीबार र शुक्रबार हुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाई हुने भएको छ । संवैधानिक इजलासमा नपरेका निवेदनहरूको आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ...

प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतन्त्रिक र जनमतको अपमान पूर्वसभामुखहरु

प्रतिनिधिसभाका पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतन्त्रिक र जनमतको अपमान भएको बताउदै विघटनप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा विघटनबारे पूर्वसभामुखहरुसँग आयोजना गरेको छलफलमा सहभागि पूर्व सभामुखहरुले प्रधानमन्त्री ओलीलाई जननिर्वाचत...

राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा २५ वटा रिट

सर्वोच्च अदालतमा संविधानको धारा ७६ (५) बमोजिम केपी ओली र शेरबहादुर देउवा दुवैको प्रधानमन्त्री दावी अश्वीकार गरेको निर्णयविरुद्ध दुईथरी रिट सर्वोच्चमा पुगेका छन् । विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने मागसहित रिट निवेदन लिएर...

विपक्षी पाँच दलका नेताहरु सोमबार बिहान सर्वोच्च अदालत जाने

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार बिहान सर्वोच्च अदालत जाने भएका छन् । आइतबार नै सर्वोच्च जाने तयार तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई...

राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी लाग्दैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ । आईतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले...

दुई बालकको घाँटी रेटि हत्या गर्ने पक्राउ

कलैया उपमहानगरपालिका–७ रंगपुरका दुईबालकको हत्या आरोपमा प्रहरीले एकजनालाई आईतबार पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय अब्दुल रहिम मियाँका २५का छोरा फरमुल्लाह अंसारी भएको प्रहरीले जनाएको छ । गत मंगलबार विहान स्थानिय...

सर्वसाधारणलाई घरबाहिर निस्कन नदिन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन

गृहमन्त्रालयले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्न निर्देशन दिएको छ ।गृहसचिव महेश्वर न्यौपानेले शनिबार गृहमन्त्रालयमा बोलाएर नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।साथै...

रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही

राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको छ । वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा शनिबार बसेको...

4565