फिचर
सरकारले चीन र अमेरिकाबाट कोभिड–१९ विरुद्धको खोप खरिद प्रक्रिया अघि बढायो
सरकारले चीन र अमेरिकाबाट कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार संचारकर्मीसंग कुरा गर्दे परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एक हप्ताभित्र खोप खरिदबारे टुंगो लाग्ने जानकारी दिएका हुन । चीनको सिनोफार्मसँग...
शुक्रबार, जेष्ठ १४, २०७८खाद्य सामग्री खरिदका लागि उपत्यकामा वैकल्पिक व्यवस्था
काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । जेष्ठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री...
बिहिबार, जेष्ठ १३, २०७८सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई सोध्यो स्पष्टीकरण
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकोमा २४...
बिहिबार, जेष्ठ १३, २०७८५३ लाख ८० हजार रुपयाँ सहित २जना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले त्रिपन्न लाख असी हजार रुपयाँ सहित हुण्डी कारोबारी २ जना लाई पक्राउ गरेको छ । प्रहरीले बारा प्रसौनी वडा नं.६ का २६ बर्षिय शिवआनन्द गुप्ता र वीरगञ्ज वडा नं.११ श्रीपुर...
बिहिबार, जेष्ठ १३, २०७८सरकारले देशैभरका शैक्षिक संस्था बन्दगरेको अवश्थामा कस्तो हुन्छ अनलाइनको साइड इफेक्ट ?
कोरोना महामारीको जोखिमलाई मद्देनजर गर्दे सरकारले देशैभरका शैक्षिक संस्था बन्द गरेको छ । सरकार कै निर्देशन अनुसार अधिकाँश विद्यालयले वैकल्पिक माध्यम विशेष गरी अनलाइनबाट अध्यापन गरिरहेका छन । तर, हचुवाको भरमा भइरहेको अनलाईन कक्षाले...
बिहिबार, जेष्ठ १३, २०७८तस्करीको नयाँ शैली : गाँजा तस्करीमा तेल ट्यांकरको प्रयोग, दुईजना पक्राउ
बारा प्रहरीले तेल ट्याङ्करमा लुकाएर भारततर्फ लैजान लागेको अवैध लागु औषध २ सय १८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका(८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र चितवनको खैरहनी २ बस्ने...
बुधबार, जेष्ठ १२, २०७८काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रमुख जिल्ला अधिकारीको दावी
काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएकाछन् । बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यक बाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा...
बुधबार, जेष्ठ १२, २०७८बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष सुनसान देखियो । लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर...
बुधबार, जेष्ठ १२, २०७८संविधान निगरानी समूहले महामारीको समयमा सत्ता प्राप्तिका लागि जे पनि गर्ने परिस्थिति देखिएको भन्दै चिन्ता व्यक्त
संविधान निगरानी समूहले महामारीको समयमा सत्ता प्राप्तिका लागि जे पनि गर्ने परिस्थिति देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । पूर्व प्रधानन्यायाधीशहरुसहित संविधान र कानुनविद्हरु संलग्न रहेको समूहले प्रतिनिधिसभाको दोस्रो विघटनलाई सर्वोच्च अदालतको यसअघिको निर्णय...
बुधबार, जेष्ठ १२, २०७८अबको दुई महिनाभित्र भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा इन्टरनेट :सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले स्थानीय तह र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता गरेर अबको दुई महिनाभित्र भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा इन्टरनेट पु¥याउने योजना रहेको बताएका छन् । सञ्चार मन्त्रालयद्वारा मंगलबार सिंहदरबारमा स्थानीय तहमा...
मङ्लबार, जेष्ठ ११, २०७८-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३
-
भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३




